बोगटान फुड्सिल गाउँपालिकामा ‘मातृभूमि महोत्सव’ सम्पन्न

दिपायल । डोटीको बोगटान फुड्सिल गाउँपालिकामा बोगटान समृद्ध अभियानअन्तर्गत ‘मातृभूमि महोत्सव’ सम्पन्न भएको छ। समृद्ध बोगटान मूल नारा साथ गाउँपालिकाद्वारा आयोजित महोत्सवको एक समारोहबीच पालिका अध्यक्ष कमल गड्सिलाले उद्घाटन गरेका छन्। बोगटानको चमरा चौतारास्थित श्री खत्याडी माविमा आयोजित महोत्सवमा बोगटान क्षेत्रको कला, साहित्य, संस्कृति, संकार, सम्पदा र बोगटान क्षेत्रको समृद्धिका आधारबारे विभिन्न बक्ताले परिचर्चा गरेका … Continue reading बोगटान फुड्सिल गाउँपालिकामा ‘मातृभूमि महोत्सव’ सम्पन्न