काठमाडौंको प्रदर्शनीमा राउटेले पहिलोपटक देखाए हस्त-शिल्पकला
काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको एक छेउमा सुर्खेतबाट आएका राउटे दीपक शाही बसिलाले टुनीको काठमा आकार दिँदै छन्। उनको छेवैमा धयर शाही पनि टुनीको ठेउकोलाई आकारमा ढाल्दै हुनुहुन्छ। उनीहरुका साथमा राउटे समुदायकि महिला बाटुली र सुरमानी कपडामा बुट्टा भर्दै छन्। आफ्नै पोसाकमा सजिएका उनीहरु असिनपसिन भएर हस्त–शिल्पकला काठ र कपडामा देखाउँदै छन्। उनीहरुले गरिरहेको … Continue reading काठमाडौंको प्रदर्शनीमा राउटेले पहिलोपटक देखाए हस्त-शिल्पकला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed