बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषय समेटिएको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उद्योग वाणिज्य महासंघले लिखित रुपमा दिएका सुझावहरु बजेटले समेटेको भन्दै आउने दिनमा त्यसको कार्यान्वयन हुने आशा गरेको बताए। उनले भने, ‘हिजो मात्र हाम्रो बजेट सार्वजनिक भएको छ। यो … Continue reading बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषय समेटिएको छ : अध्यक्ष ढकाल