नारायणहिटी क्षेत्र वरपर निषेधाज्ञा जारी

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आदेश जारी गर्दै जेठ १७ देखि असाढ २४ गतेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम उक्त क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भई आन्दोलन, धर्ना, जुलुस, प्रदर्शन वा सभा गर्न … Continue reading नारायणहिटी क्षेत्र वरपर निषेधाज्ञा जारी