विश्व शान्तिका लागि संस्कृति र सभ्यताबीच समझदारी आवश्यक: पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्ति, स्थिरता र सद्भावका लागि विभिन्न संस्कृति र सभ्यताहरुबीच समझदारी वृद्धि आवश्यक रहेको बताएकी छन्। चीन भ्रमणका क्रममा गान्सु प्रान्तको डुन्ह्वाङमा आयोजित सभ्यताहरुबीचको आदान प्रदान र पारस्परिक सिकाइ सम्बन्धी चौथो संवाद कार्यक्रमलाई मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै उनले विभिन्न संस्कृतिहरुको सुन्दर बगैँचा रहेको संसारमा विविध जातीय समूह, भाषा र संस्कृतिक … Continue reading विश्व शान्तिका लागि संस्कृति र सभ्यताबीच समझदारी आवश्यक: पूर्वराष्ट्रपति भण्डारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed