सगरमाथा आरोही शेर्पा नगदसहित सम्मानित
भक्तपुर। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले मिर्गौला प्रत्यारोपणपश्चात सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–७ सोलावनका ३६ वर्षीय पेम्बा शेर्पालाई नगदसहित सम्मान गरेको छ। आज भक्तपुरस्थित केन्द्रमा आयोजना गरेको सम्मान कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले सगरमाथा आरोही शेर्पालाई रु एक लाख ५० हजारसहित सम्मान पत्र प्रदान गरेका हुन्। केन्द्रबाट … Continue reading सगरमाथा आरोही शेर्पा नगदसहित सम्मानित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed