दार्चुलामा भालुको आक्रमणबाट सासू बुहारी घाइते
खलङ्गा। दार्चुलामा भालुको आक्रमणमा एका परिवारका दुई जना घाइते भएका छन्। आज बेलुकी ५ बजेतिर शैल्यशिखर नगरपालिका–५ आगरका ५८ वर्षीय कलावती रावल र उनकी बुहारी २८ वर्षीय मानमति डागा भालुको आक्रमणबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्र रावतले जानकारी दिए। उनका अनुसार कलावती र मानमती सासू बुहारी हुन्। नजिकैको … Continue reading दार्चुलामा भालुको आक्रमणबाट सासू बुहारी घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed