बुलबुल तालमा मोटरबोट सञ्चालन भएपछि…

वीरेन्द्रनगर। ‘सुर्खेत बुलबुल ताल, माया मै सानो हुनाले छुट्यो माया जाल’ तीसको दशकमा प्रेमदेव गिरीको शब्दमा कमला श्रेष्ठले स्वर भरेको रेडियो नेपालमा रेकर्ड भएको यो गीत कालान्तरमा सर्खेतको पहिचान बन्यो। यो एउटै गीतले सुर्खेतलाई एकै पटक देशभर चिनायो। मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल नहुँदा पनि रेडियोमार्फत सुर्खेत बुलबुल तालको नाम जनजनका मनमनमा पुगेको थियो। अहिले … Continue reading बुलबुल तालमा मोटरबोट सञ्चालन भएपछि…