इतिहासमै पहिलो पटक खेलकुद क्षेत्रमा उच्च अंकको बजेट आयो : घिसिङ

कास्की । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले इतिहासमा पहिलो पटक नेपाली खेलकुदको बजेटको अंकमा निकै ठूलो बढोत्तरी भएको बताएका छन्। पोखरामा खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले खेलकुद क्षेत्रको बजेटको अंकमा निकै ठूलो बढोत्तरी भएको भन्दै यसले नेपाली खेलकुद क्षेत्रमा एउटा उत्साह थपेको बताए। उनले भने, ‘जेष्ठ १५ गते … Continue reading इतिहासमै पहिलो पटक खेलकुद क्षेत्रमा उच्च अंकको बजेट आयो : घिसिङ