बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो

झापा । स्तरोन्नति भइरहेको पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा अविरल वर्षापछिको बाढीले निर्माणाधीन ‘एसियन हाइवे’ का तीनवटा डाइभर्सन बगाएको छ। बाढीले बगाएका तीनवटै डाइभर्सन मेचीनगर नगरपालिका क्षेत्रका हुन्। काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) का आयोजना प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तका अनुसार मेचीनगरको काँकडभिट्टास्थित कालीखोला, धुलाबारीको ढुकुरे खोला र चारआलीको ‘एनिमल अन्डरपास’ को डाइभर्सन बाढीले बगाएको हो। डाइभर्सन … Continue reading बाढीले निर्माणाधीन ‘एसियन हाइवे’का तीन डाइभर्सन बगायो