नेपालको मौलिक सांस्कृतिक सम्पदा, भेषभूषा, नृत्य र संस्कार हामी सबैको परिचय हुन् : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नेपालको मौलिक सांस्कृतिक सम्पदा, भेषभूषा, लोककला, नृत्य, गीत र संस्कार नेपाली सबैको परिचय र मेरुदण्ड भएको बताएका छन्। कार्यक्रम व्यवस्थापन संघ नेपालको ५औं वार्षिक साधारण सभा एवं विशेष सम्मान समारोहमा बोल्दै उनले नेपाल विविध कला, संस्कृति र लोकपरम्पराको लागि निकै धनी राष्ट्र भएको बताएका हुन्। उनले भने, ‘कार्यक्रम … Continue reading नेपालको मौलिक सांस्कृतिक सम्पदा, भेषभूषा, नृत्य र संस्कार हामी सबैको परिचय हुन् : अध्यक्ष दाहाल