गोरखा सेवा समाजको १३औं अधिवेशन सम्पन्न

कतार। गोरखा सेवा समाज कतारको १३औं अधिवेशन तथा सांस्कृतिक कार्यक्रम दोहाको सनैया स्थित ओइलफेयर रेस्टुरेन्टको सभाहलमा शुक्रवारका दिन भव्य रुपमा सम्पन्न भएको छ। गोरखा सेवा समाजका अध्यक्ष ओमराज गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ग्लोवल गोरखा समाजका उपाध्यक्ष, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपुर्व उप-संयोजक श्रीकृष्ण भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो। सन् २००३ … Continue reading गोरखा सेवा समाजको १३औं अधिवेशन सम्पन्न