कोशी राजमार्गअन्तर्गत धरान-धनकुटा सडक एकतर्फी सञ्चालनमा
धरान (सुनसरी)। अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गअन्तर्गत धरान-धनकुटा सडकखण्डको एक भाग बगाएपछि अवरुद्ध भएको सो सडक शनिबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको छ। साँगुरीगढी गाउँपालिका-६ स्थित फेदी मूलघाटमा खोलाले सडक बगाएपछि राजमार्ग शनिबार बिहानदेखि अवरुद्ध भएको हो। अस्थायी डाइभर्सन गरेर शनिबार साँझदेखि एकतर्फी सवारी सञ्चालन गरिएको कोशीे प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर … Continue reading कोशी राजमार्गअन्तर्गत धरान-धनकुटा सडक एकतर्फी सञ्चालनमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed