फेवातालको सीमांकन गर्न पोल गाडिँदै

लेखनाथ (कास्की)। पोखराको पर्यटकीयस्थल फेवातालमा सीमांकन गर्न सुरु भएको छ। सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै प्रदेश सरकार, पोखरा महानगरपालिका र स्थानीय प्रशासनको सक्रियतामा आजदेखि फेवातालमा सीमांकन गर्न सुरु गरिएको हो। यसअघि, सीमांकन गर्ने क्रबममा स्थानीय जग्गाधनीले मुआब्जाको विषयमा आफूहरूसँग छलफल नगरी एकलौटी रूपमा काम अगाडि बढाइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै काममा अवरोध सृजना गरेका थिए। तालको … Continue reading फेवातालको सीमांकन गर्न पोल गाडिँदै