डाइभर्सन बनाएर ‘एसियन हाइवे’ सञ्चालनमा

भद्रपुर (झापा)। गए रातिको अविरल वर्षासँगै आएको बाढीले बगाएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन ‘एसियन हाइवे’ को पूर्वी खण्डमा डाइभर्सन बनाएर यातायात सेवा सञ्चालन गरिएको छ। एसियन हाइवेको पूर्वी खण्डका इञ्जिनियर आश्रय महतका अनुसार मेचीनगर नगरपालिका भित्र पर्ने कालीखोला र ढुकुरे खोलाको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएपछि दुवै स्थानमा डाइभर्सन बनाएर यातायात सेवा सञ्चालन भएको हो। यसैगरी, चारआली … Continue reading डाइभर्सन बनाएर ‘एसियन हाइवे’ सञ्चालनमा