महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौं। आज महिला तथा सामाजिक मामिला समितिको बस्दैछ। बैठक दिनको २ बजे सिंहदरबारमा बस्न लागेको हो। आइतबार बस्ने बैठकमा समितिको आन्तरिक समिक्षा गर्ने बैठकको कार्यसूची रहेको छ।