मौलापुर नगर शिक्षाको मापदण्डको आधारमा मधेश प्रदेशमै उत्कृष्ठ

रौतहट । रौतहटको मौलापुर नगरपालिका शिक्षाको मापदण्डको आधारमा मधेश प्रदेशमै उत्कृष्ठ नगरपालिका घोषित गरिएको छ। शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राख्दै उत्कृष्ट प्रदर्शन गरेको मौलापुर नगरपालिका मधेश प्रदेशमै शिक्षाका मापदण्डको आधारमा ‘उत्कृष्ट नगरपालिका’ को रुपमा चयन भएको हो। सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था ९पान० द्वारा गठित पाँचजना विज्ञहरूको मूल्याङ्कन समितिले शिक्षाका २५ वटा मापदण्डहरूका आधारमा मौलापुर नगरपालिकालाई उत्कृष्ट … Continue reading मौलापुर नगर शिक्षाको मापदण्डको आधारमा मधेश प्रदेशमै उत्कृष्ठ