‘शीला की जवानी…’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड

मुम्बई। फराह खानले आफ्नो हिट गीत ‘शीला की जवानी’को बारेमा ठूलो खुलासा गरेकी छिन्। आफ्नो एउटा भिडियो भ्लगमा फराह खानले यो गीत निकै कम बजेटमा बनाएको बताएकी छिन्। फराहले गीतको लागि कुनै सेट नभएको पनि बताइन्। हालै फराह खानले अभिनेत्री मानसी पारेखको घर गएर आफ्नो आगामी गुजराती फिल्म  ‘शुभचिन्तक’ को बारेमा कुरा गरेकी थिइन्। मानसीले … Continue reading ‘शीला की जवानी…’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड