अन्ततः अजय देवगनको दृश्यमः३ बन्ने, २ अक्टुबर २०२६ मा रिलिज हुने
मुम्बई। अजय देवगन पारिवारिक क्राइम थ्रिलर दृश्यमको तेस्रो भागमा विजय सालगाउँकरको भूमिकामा फर्कने तयारीमा छन्। महिनौंको अनुमानको बीचमा निर्माताहरूले बम्बे स्टक एक्सचेन्ज खुलासा मार्फत दृश्यम ३ पुष्टि गरेका छन्। चलचित्र अहिले स्क्रिप्टिङको चरणमा रहेका बेला निर्माण पक्षले रिलिज मिति तय गरिसकेको छ। बहुप्रतिक्षित ब्लकबस्टर अक्टोबर २ गते गान्धी जयन्ती २०२६ को अवसरमा विश्वभरका थिएटरमा रिलिज … Continue reading अन्ततः अजय देवगनको दृश्यमः३ बन्ने, २ अक्टुबर २०२६ मा रिलिज हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed