गाजामा खाद्यान्नका ट्रक वितरण केन्द्र पनि पुग्न सकेनन्, भोकले आत्तिएका जनताले बाटोमै निकाले

काठमाडौं । विश्व खाद्य कार्यक्रमले गाजाका मानिसहरूले राहत सामग्री बोकेका ट्रकहरूलाई घेरेर खाद्यान्न लगेको बताएको छ। मानवीय सहायता संस्था (डब्लुएफपी) ले शुक्रबार राति र शनिबार बिहान गाजामा पीठोले भरिएका ७७ ट्रक पठाएको बताएको छ। “बाटोमा सबै ट्रकहरू रोकिएका थिए र धेरैजसो खाना आफ्ना परिवारलाई खुवाउन चाहने भोका मानिसहरूले लगेका थिए,” डब्लुएफपीले भन्यो। डब्लुएफपीका प्रवक्ता अबीर … Continue reading गाजामा खाद्यान्नका ट्रक वितरण केन्द्र पनि पुग्न सकेनन्, भोकले आत्तिएका जनताले बाटोमै निकाले