जलवायु न्यायका लागि नेपालले विश्वसामु स्पस्ट धारण धारणा राख्नुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनलाई गम्भिर रुपमा लिएर विश्वले कार्वन उत्सर्जन गर्न रोक्नुपर्ने बताएका छन्। सोमबार नेपाली कांग्रेस वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल जलवायु परिवर्तनको चपेटामा पर्नु अन्यायपूर्ण अवस्था भएको भन्दै अन्य राष्ट्रहरुले कार्वन उत्सर्जन रोक्नुपर्ने बताए। उनले भने, ‘अव ढिलो … Continue reading जलवायु न्यायका लागि नेपालले विश्वसामु स्पस्ट धारण धारणा राख्नुपर्छ : देउवा