मुग्लिन नजिक टिप्पर दुर्घटना, घाइते चालकको उद्धार
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२९ गाइघाटस्थित मुग्लिन नारायणगढ सडक खण्डमा टिप्पर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्। नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ क ०२१५ नम्बरको टिप्पर गति अनियन्त्रीत भइ बाटोको साइडमा पल्टिँदा टिप्परमै च्यापिएका चालकोको सशस्त्र प्रहरी बलले उद्धार गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण हेक्वा चितवनबाट सुरक्षाकर्मीको टोलीले घटना स्थल … Continue reading मुग्लिन नजिक टिप्पर दुर्घटना, घाइते चालकको उद्धार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed