प्रवासमा संगठन गर्दै जसपा नेपाल
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रवासको संगठन निर्माणमा जोड दिएको छ। पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले प्रवासमा रहेका नेपालीहरुको संगठन निर्माण र अन्तर्राष्ट्रिय संघ, संगठनसँग सम्बन्ध विस्तारमा पार्टीको जोड रहेको बताएका छन्। मलेसियालगायतका खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरुको अवस्थाबारे जानकारी लिन पार्टीले त्यहाँ कार्यरत श्रमिकहरुसँग अन्तरक्रिया गर्ने र संगठित … Continue reading प्रवासमा संगठन गर्दै जसपा नेपाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed