पुष्पराज चौलागाईंसहित चार पत्रकार सम्मानित

काठमाडौं । पुष्पराज चौलागाईंसहित चार पत्रकारलाई स्वास्थ्य मन्त्रालयले सम्मान गरेको छ। विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार पत्रकारसहित सात जनालाई सम्मानित गरेको हो। सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण तथा सेवन गर्ने कार्यलाई नियन्त्रण न्यूनीकरण गर्न अनुसन्धानमूलक लेख, रचना, समाचार प्रकाशन तथा प्रसारण, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा निरन्तर पैरवी … Continue reading पुष्पराज चौलागाईंसहित चार पत्रकार सम्मानित