कमल थापासहित सात जनालाई छाडियो, मापसे गर्ने झा हिरासतमै
काठमाडौं । काठमाडौंको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री कमल थापासहित सात जनालाई रिहा गरिएको छ । निषेधित क्षेत्र तोड्न खाजेपछि आज दिउँसो पक्राउ गरिएकामा अहिले राति सात जनालाई छाडिएको र एक जनालाई भने हिरासतमै राखिएको प्रहरी परिसर काठकाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उक्त प्रदर्शनमा … Continue reading कमल थापासहित सात जनालाई छाडियो, मापसे गर्ने झा हिरासतमै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed