आगलागीमा परी चार वर्षीया बालिकाको मृत्यु

सर्लाही । सर्लाही जिल्लाको हरिपुर नगरपालिका-१ हजारबिघामा आगलागीमा परी चार वर्षीया बालिकाको ज्यान गएको छ। हरेराम महतोकी छोरी लक्ष्मीकुमारी महतोको आगोले जलेर उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। जेठ १५ गते बिहान बालिका आफ्नै घरमा चुल्होमा कुँडो पकाइरहेको बेला खेल्ने क्रममा आगोमा परेकी थिइन्। परिवारले उनलाई तत्काल बरहथवास्थित नगर अस्पतालमा प्राथमिक … Continue reading आगलागीमा परी चार वर्षीया बालिकाको मृत्यु