गोरखाका ग्रामीण क्षेत्रका मुख्य सडक अवरुद्ध
गोरखा । पहिरोका कारण गोरखाका ग्रामीण क्षेत्र प्रवेश गर्ने मुख्य सडकहरु अवरुद्ध बनेका छन्। गोरखा–आरुघाट सडकको ढुङ्गागाडे खण्डमा पहिरो जाँदा सवारी आवागमन ठप्प भएको हो। ग्रामीण क्षेत्रतर्फ जाने मुख्य सडक पहिरोले क्षतिग्रस्त हुँदा उत्तरी गोरखा प्रवेश गर्ने यात्रुले सास्ती खेप्नु परेको छ। सो सडक पहिरिएपछि सदरमुकामबाट सहिदलखन गाउँपालिका, भीमसेनथापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे तथा चुमनुब्री … Continue reading गोरखाका ग्रामीण क्षेत्रका मुख्य सडक अवरुद्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed