गृहयुद्धको चपेटामा यमन, खुट्टा गुमाएका एक वालकको मार्मिक जीवन
एजेन्सी । यमनमा गृहयुद्ध जारी रहँदा धेरै वालवालिकाहरुको विचल्ली भएको छ। धेरैले अशक्त जीवनसँग संघर्ष गरिरहेका छन्। एकै दिनमा तीन भाइबहिनी गुमाएर आफू अपाङ्ग बनेका सात वर्षीय बालक हमेद अल अथौरी कठिन जीवन बाँचिरहेका छन्। मध्य यमनको ताइजको एउटा समुदायमा बस्दै आएका उनीका आसपास बारम्बार गोलीबारी भइरहेको छ। गोलाबारीका कारण अनगिन्ती नागरिकहरू मारिने र घाइते … Continue reading गृहयुद्धको चपेटामा यमन, खुट्टा गुमाएका एक वालकको मार्मिक जीवन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed