मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आईपीएलको फाइनलमा

काठमाडाैं।  पञ्जाब किंग्सले आईपीएल २०२५ को क्वालिफायर-२ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ। योसँगै टोली ११ वर्षपछि आईपीएलको फाइनलमा प्रवेश गरेको छ। यसअघि टोलीले २०१४ सिजनको उपाधि खेलेको थियो। अब फाइनल जुन ३ मा पञ्जाब र बैंगलोरबीच हुनेछ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको खेलमा पञ्जाबले १९ ओभरमा २०४ रनको लक्ष्य पछ्याउँदै पञ्जाब किंग्सले फाइनल … Continue reading मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आईपीएलको फाइनलमा