भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु
नयाँदिल्ली। भारतमा २ दिन भित्रमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसअनुसार सबैभन्दा बढी महाराष्ट्र र केरलामा ७–७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। साथै, कोरोनाका सक्रिय केसहरूको संख्या हवात्तै बढेर ३७८३ पुगेको छ भने सबैभन्दै बढी संक्रमितहरूको संख्या केरलामा रहेको छ, जहाँ १४०० संक्रमित मामिलाहरू उल्लेख गरिएको छ। स्वास्थ्य विभागको वेबसाइटका अनुसार … Continue reading भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed