मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई
म्याग्दी। पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्जोग नेतृत्वको टोलीले गरेको अन्नपूर्ण हिमालको कीर्तिमान आरोहणले नेपालको पर्वतारोहणको सम्भावनालाई अन्तराष्ट्रिय क्षेत्रमा उजागर गरिदिएको थियो । सन् १९५० जुन ३ मा मौरिस र लुईस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । हर्जोग र लचेनलले आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलोपटक सफल आरोहण गरेर … Continue reading मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed