समग्र अर्थतन्त्र चलायमान बनाउन गृहकार्य गर्दै छौं : गर्भनर
काठमाडौं। नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले समग्र अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले गृहकार्य गरिरहेको बताएका छन्। बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ लाई संसोधन गर्न बनेको विद्येयकका सम्बन्धमा अर्थमन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंक बिच सोमबार अर्थ समितिमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। ठूलो मात्रामा विदेशी … Continue reading समग्र अर्थतन्त्र चलायमान बनाउन गृहकार्य गर्दै छौं : गर्भनर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed