आइसिसी विश्वकप लिग–२: नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै
काठमाडौं। आइसिसी विश्वकप लिग–२ अन्तर्गत चौथो चरणको आफ्नो पहिलो खेलमा नेपालले टस जितेको छ। स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका छन्। त्रिकोणात्मक एक दिवसीय उक्त शृङ्खलामा नेपाल र स्कटल्यान्डसँगै नेदरल्यान्डस् रहेको छ। हालसम्म नेपाल र स्कटल्यान्डबीच आठ एकदिवसीय अन्तरराष्ट्रिय खेल भएको छ। जसमा नेपालले चार र … Continue reading आइसिसी विश्वकप लिग–२: नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed