जुम्लामा वडाध्यक्ष शाहीमाथि चक्कु प्रहार

मुगु।  जुम्लाको तिला गाउँपालिका-५ का वडाध्यक्ष ललितबहादुर शाहीमाथि चक्कु प्रहार भएको छ। सोही गाउँपालिका-४ नम्बर वडामा अनुगमनको क्रममा फर्केने बेला सामूहिक आक्रमण गरी चक्कु प्रहार गरिएको हो। चक्कु प्रहारबाट घाइते भएका ४२ वर्षीय वडाध्यक्ष शाहीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी निरीक्षक असिम हमालले बताए। उनले भने, ‘पीडितले तीन जनाको नाम दिनु भएको छ।’ … Continue reading जुम्लामा वडाध्यक्ष शाहीमाथि चक्कु प्रहार