शीर्ष नेताको छलफलः गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको अडान यथावत

काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिपक्षदल माओवादी केन्द्रले आफ्नो माग यथावत नै राखेको बताएका छन्। सोमबार सिंहदरबारमा भएको प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफलमा उनले छलफलमा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा होईन, संसद खोलेर अगाडि बढ्नु पर्छ भन्ने कुरा राखेको भन्दै आफूहरुले राखेको विषय यथावत नै रहेको बताए। उनले भने, ‘सत्ता पक्षबाट … Continue reading शीर्ष नेताको छलफलः गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको अडान यथावत