भिजिट भिसा प्रकरणमा छानबिन गर्न गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने रास्वपाको अडान
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले मार्गपशस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको छ। पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा संसदीय दलको बैठकले उच्चस्तरीय छानबिन आयोगमार्फत गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको हो। गृहमन्त्रीमाथि प्रश्न उठेकाले गृहमन्त्रीले नभइ सरकारको अभिभावकको रुपमा रहेका प्रधानमन्त्री केपी ओलीले … Continue reading भिजिट भिसा प्रकरणमा छानबिन गर्न गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने रास्वपाको अडान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed