लोकप्रियभन्दा पनि यथार्थपरक बजेट बनाउने कोशिस गरेको छु: अर्थमन्त्री
काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटलाई लोकप्रियभन्दा पनि यथार्थपरक बनाउने कोशिस गरेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित बजेटपछिको छलफल कार्यक्रममा उनले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले लोकप्रिय बजेट ल्याउँछ भन्ने एउटा मानक बनेको भन्दै यसपटकको बजेटलाई यथार्थपरक बनाउने प्रयास गरेको बताए। उनले भने, ‘एमालेको नेतृत्वको सरकार होस अथवा एमाले पृष्ठभूमिको अर्थमन्त्री होस त्यसले लोकप्रिय … Continue reading लोकप्रियभन्दा पनि यथार्थपरक बजेट बनाउने कोशिस गरेको छु: अर्थमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed