फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह
गण्डकी। पोखरा पर्यटन परिषद्ले फेवातालको सीमांकनका नाममा दीर्घकालीन योजनाबिना नै पोल गाड्न थालिएको भन्दै ध्यानाकर्षण गराएको छ। परिषद्ले आज पत्रकार सम्मेलन गर्दै फेवातालको सीमांकन भन्दै बिनायोजना पोल गाड्न थालेकामा विरोध गरेको हो। परिषद्ले बिनायोजना ६५ मिटर मापदण्ड लगाउँदा पर्यटन केन्द्र लेकसाइड मासिने खतरा रहेको भन्दै लेकसाइड मासेर पोखरा पर्यटनको राजधानी नबन्ने जनाएको छ। सर्वोच्च अदालतको … Continue reading फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed