यातायात व्यवसायीसँगको छलफल निष्कर्षमा पुर्याउने प्रयास जारी
काठमाडौं। सरकारले यातायात क्षेत्रमा उत्पन्न समस्या समाधान गर्नेगरी अहिले राति राति छलफल जारी राखेको छ। सोमबार बिहान ८ बजेदेखि सरकारी प्रतिनिधि र यातायात व्यवसायीका प्रतिनिधिबीच छलफल भएकामा अहिले निष्कर्षमा पुर्याउनेगरी सरकारी प्रतिनिधिको प्रयास जारी छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी बैठकलाई निष्कर्षमा पुर्याउने गरी छलफल चलिरहेको सरकारकातर्फबाट छलफलमा सहभागी गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले … Continue reading यातायात व्यवसायीसँगको छलफल निष्कर्षमा पुर्याउने प्रयास जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed