लिग-२ः करण केसीको उत्कृष्ट ब्याटिङमा नेपाल विजयी
काठमाडौं। आइसिसी विश्वकप लिग-२ अन्तर्गत चौथो चरणको आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ। स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले स्कटल्यान्डमाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा विजयी सुरुवात गरेको छ। स्कटल्यान्डले दिएको दुई सय ९७ रनको लक्ष्य नेपालले ४९.५ अोभरमा ९ विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा करण केसीले … Continue reading लिग-२ः करण केसीको उत्कृष्ट ब्याटिङमा नेपाल विजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed