सरकार र यातायात व्यवसायीबीच सहमति जुट्यो, यातायात संचालनबारे अझै अन्योल
काठमाडौं। सरकार र यातायात व्यवसायीबीच सोमबार दिनभर र रातिसम्म भएको वार्तामा सहमति जुटेको छ। सरकार र यातायात व्यवसायीबीचको वार्ता छबुँदे सहमतिसँगै टुंगिएको हो। गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए। सरकारी वार्ता टोलीका सदस्य एवं गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले गण्डकी … Continue reading सरकार र यातायात व्यवसायीबीच सहमति जुट्यो, यातायात संचालनबारे अझै अन्योल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed