कन्याम-पञ्चकन्या खानेपानी योजनाको ठेक्का रद्द गर्ने खानेपानी मन्त्रीको चेतावनी

इलाम। खानेपानीमन्त्री प्रदीप यादवले ईलामको कन्याम-पञ्चकन्या खानेपानी योजना निर्माणको काम चाडो सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गरिने बताएका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, ईलाम अन्तर्गत कन्याम-पञ्चकन्या खानेपानी योजना सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले कन्याम-पञ्चकन्या खानेपानी योजनाको ७७ प्रतिसत काम भएको आफुले जानकारी पाएकाले बाँकी रहेको काम तत्काल … Continue reading कन्याम-पञ्चकन्या खानेपानी योजनाको ठेक्का रद्द गर्ने खानेपानी मन्त्रीको चेतावनी