सज्जु, कृष्णदेव, बिन्दे, डाक्टर राजु र जुगलको सहकार्यक्रममा फेरि जन्मियो सबैलाई छोडेर

काठमाडौं। नेपाली भाषाका गायक सज्जु मानन्धरको स्वरमा रहेको सबैलाई छोडेर बोलको गीतको रिमेक भिडियो सार्वजनिक गरिएको छ। काठमाडौंको रन्जना सिनेप्लेक्समा एक कार्यक्रमकाबिच भिडियो सार्वजनिक गरिएको हो। सो अवसरमा बोल्दै बरिष्ठ गीतकार तथा कार्यक्रमका सभापति दिनेश अधिकारीले २४ वर्ष अघि निर्माण गरिएको म्यूजिक भिडियो परिमार्जित गरेर निर्माण गर्दा झनै उत्कृष्ठ बनेको भन्दै निर्माण यूनिटलाई शुभकामना व्यक्त … Continue reading सज्जु, कृष्णदेव, बिन्दे, डाक्टर राजु र जुगलको सहकार्यक्रममा फेरि जन्मियो सबैलाई छोडेर