सार्वजनिक यातायात नचल्दा समस्यामा यात्री (तस्बिर)
काठमाडाैं। बिभिन्न माग राख्दै यातायात व्यवसायीहरुले मंगलबार पनि सार्वजनिक यातायात बन्दलाई निरन्तरता दिएका छन्। सरकारसंगको छलफलमा निजी गाडीले पनि यात्रु बोक्न पाउनेगरी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली स्थगन गर्ने सहमति भएपनि कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने व्यवसायीको अडानका कारण सार्वजनिक यातायात सञ्चालन हुन नसकेको हो। गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेपछिमात्रै आफूहरुका आन्दोलन फिर्ता हुने … Continue reading सार्वजनिक यातायात नचल्दा समस्यामा यात्री (तस्बिर)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed