नागरिक समाज, विकास र शासन

नागरिक समाजलाई विभिन्न सन्दर्भ र अर्थमा बुझ्ने गरिन्छ। कतिपय सन्दर्भमा यसको अपव्याख्या र अधिक व्याख्या पनि हुँदै आएको छ। नागरिक समाज नागरिक तथा राज्यबीच अन्तरक्रियाका क्षेत्र हुन्, जुन सामूहिक भावना, मूल्य मान्यता, विश्वास र पारस्पारिकतामा वाँधिएको हुन्छ। यो राज्यको संरचना होइन, न त विकल्प ने। यो स्वयमेव व्यवस्थित स्वायत्त संस्था÷अभियान हो, जसले विविधतायुक्त, बहुलवादी र … Continue reading नागरिक समाज, विकास र शासन