प्रतिनिधिसभा बैठक भोलीसम्मका लागि स्थागित
काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ। भोलि दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको हो। मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्ने भनिए पनि गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक पुनः स्थगित गरिएको छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed