जेल तोडेर २१६ कैदी फरार, ७८ जना फेरि समातिए
काठमाडौं । कराँचीको मालिर जेलका प्रहरी सुपरिटेन्डेन्ट अरशद शाहले बीबीसीलाई बताएअनुसार अघिल्लो राति जेलबाट भागेका २१६ कैदीमध्ये ७८ जनालाई पुनः पक्राउ गरिएको छ। घटनाको क्रममा भएको गोलीबारीमा एक कैदीको मृत्यु भएको छ भने कुल तीन सुरक्षाकर्मी घाइते भएका छन्। हिजो राति कराँचीमा धेरै भूकम्पको धक्का महसुस गरिएको थियो, त्यसपछि स्थानीय र सामाजिक सञ्जालमा मालिर जेलको … Continue reading जेल तोडेर २१६ कैदी फरार, ७८ जना फेरि समातिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed