काठमाडौं नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित
काठमाडौं। काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन्। गत चैत २१ गते आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि उनलाई निलम्बन गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले उक्त घटनाको छानबिन … Continue reading काठमाडौं नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed