यातायात व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं। यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन्। गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन्। आन्दोलन स्थगनसँगै सार्वजनिक सवारीसाधन मंगलबारदेखि सञ्चालनमा आएका छन्। सोमबार नै सरकार र यातायात व्यवसायीबीच मध्यरातमा सहमति भएको थियो। सहमति भए पनि आज (मंगलबार) सार्वजनिक यातायात नचल्दा … Continue reading यातायात व्यवसायीको आन्दोलन फिर्ता