प्रधानमन्त्रीद्वारा शर्माको चित्रकला प्रदर्शनी अवलोकन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चित्रकार हरिप्रसाद शर्माको ‘समयक्रममा नेपालः चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकको प्रदर्शनीको आज अवलोकन गरेका छन्। काठमाडौं उपत्यकाको मौलिक एवं परम्परागत सामाजिक परिवेश र विविध कालखण्डका नेपाली परिघटनालाई आधार बनाएर शर्माले कोरेको चित्रकलालाई प्रधानमन्त्री ओलीले आज बबरमहलस्थित नेपाल कला परिषद्मा अवलोकन गरेका हुन्। अवलोकनपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले नेपाली … Continue reading प्रधानमन्त्रीद्वारा शर्माको चित्रकला प्रदर्शनी अवलोकन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed